Election Manifesto (Pratigya Patra)
मैले केही समय पहिले, अबको केही वर्षमा नेपाली युवाहरूले नेपाल कै डाँडाहरूमा बसेर महिनाको २-३ लाख कमाउन सक्नेछन् भन्ने कुरा कुनै random statement थिएन। त्यो एउटा सपना थियो, नेपालको IT सेक्टरलाई अबको केही वर्षमा कहाँसम्म पुर्याउन सकिन्छ भन्ने roadmap थियो।
— Gagan Thapa (@thapagk) February 16, 2026
IT sector मार्फत Global… pic.twitter.com/Y6nHjT9f9s
Global expansion of the IT sector for employment
हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ नै सँगै अर्थतन्त्रको Economic Productivity मा पनि ठुलो असर पारेको छ, जसको Opportunity Cost अत्यन्तै उच्च छ।
— Gagan Thapa (@thapagk) February 9, 2026
सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न… pic.twitter.com/VUpkS2gDxV
On-time infrastructure construction
घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा यही हाम्रो सार्वजनिक यातायातको समस्या हो। साना र अव्यवस्थित सवारीमा निर्भर प्रणाली, एकीकृत नभएको रुट परमिट र भाडा व्यवस्था, र राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था ! यसको अर्थ हो हाम्रो सार्वजनिक यातायातमा… pic.twitter.com/2ZQK5pSJm9
— Gagan Thapa (@thapagk) February 13, 2026
Enhancing public transportation
पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित हुने छैनन् । स्वास्थ्य बिमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्ने हाम्रो सङ्कल्प हो।
— Gagan Thapa (@thapagk) February 8, 2026
Health is not charity, health is security. pic.twitter.com/lyQWkq24iu
Health is not charity, it is security
कहिले लाइनको लाइन, कहिले फाइल घुमेको घुम्यै सँगै काममा ढिलाइ! आम नागरिक लाइ कतिपय सरकारी सेवा लिनुनै हैरानीको विषय बनेको छ। हामीलाई minimum government bodies, maximum governance चाहिएको छ।
— Gagan Thapa (@thapagk) February 11, 2026
Digital governance मार्फत सेवा प्रवाहको शैली र तरिका परिवर्तन गरेर हैरानी हटाउने हाम्रो… pic.twitter.com/K0lqLABITz
Enhancing public administration through e-governance
